- आयोगका प्रवक्ता एवं पूर्वएआइजी विज्ञानराज शर्माका अनुसार आयोगले महानिरीक्षक अर्याललाई आज बयानका लागि बोलाइएको छ ।
काठमाडौँ: भदौ २३ र २४ गते भएको घटनासम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगले आज सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालको बयान लिने भएको छ।
आयोगका प्रवक्ता एवं पूर्वएआइजी विज्ञानराज शर्माका अनुसार आयोगले महानिरीक्षक अर्याललाई आज बयानका लागि बोलाइएको छ ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको बयान लिन दबाबमा रहेको बेला सशस्त्र महानिरीक्षक अर्यालको बयान लिन लागेको हो ।
तीन महिनाको कार्यादेश पाएको आयोगको म्याद पुस ९ गतेसम्म समय रहेपनि अहिलेसम्म राजनीतिक नेतृत्वको बयान लिएको छैन ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’