नेपाली कम्युनिष्ट पार्टीले पुस ५ गते भृकुटीमण्डपमा 'एकता सन्देश सभा' गर्ने

२०८२ मङ्सिर २२ सोमवार
सारांश
  • भृकुटीमण्डपमा  ‘एकता सन्देश सभा’ गर्ने निर्णय गरेको हो ।

काठमाडौँ: नेपाली कम्युनिष्ट पार्टीले पुस ५ गते काठमाडौंको भृकुटीमण्डपमा  ‘एकता सन्देश सभा’ गर्ने भएको छ ।

 

आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको प्रदेश कार्यालयको बैठकले बागमती, सम्पर्क समन्वय र विशेष प्रदेशको आयोजनामा  भृकुटीमण्डपमा  ‘एकता सन्देश सभा’ गर्ने निर्णय गरेको हो ।

 

नेपाली कम्युनिष्ट पार्टीले यसअघि धनगढी, दाङ, पोखरा, विराटनगर र जनकपुरधाममा एकता सन्देश सभा गरिसकेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार