राष्ट्रपति पौडेल समक्ष राष्‍ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन पेश

२०८२ मङ्सिर २१ आइतवार

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्‍ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन पेश गरिएको छ ।
 

आयोगका अध्यक्ष तप बहादुर मगरले आइतबार राष्‍ट्रपति भवनमा आयोजित एक समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम राष्‍ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार