एकता संवादको लागि रवि लामिछानेसँग भेट गर्छौं- सुदन गुरुङ

२०८२ मङ्सिर १८ विहीवार
सारांश
  • गुरुङले बालेन र कुलमानको एकतापछि, बाचा अनुसार आज एकता संवादको लागि रवी लामिछानेसँग भेट गर्ने बताएका हुन् ।

काठमाडौँ : हामी नेपालीका संयोजक सुदन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) क सभापति रवि लामिछानेसँग भेटवार्ता गर्ने बताएका छन् ।
 

गुरुङले बालेन र कुलमानको एकतापछि, बाचा अनुसार आज एकता संवादको लागि रवी लामिछानेसँग भेट गर्ने बताएका हुन् । उनले भनेका छन्- 'बालेन र कुलमानको एकता पछि, हामीले गरेको बाचा अनुसार आज एकता संवादको लागि रवी लामिछानेसँग भेट गर्दैछौं र उहाँको धारणा पनि सुन्नेछौं ।'
 

लामिछाने हाल नख्खु कारागारमा रहेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार