- उर्जमन्त्री कुलमान घिसिङ र काठमाडौँ महानगरका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ ।
काठमाडौँ, १५ मङ्सिर । उर्जमन्त्री कुलमान घिसिङ र काठमाडौँ महानगरका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ ।
मन्त्री घिसिङले बालेनसँग भेटेको तस्बीर सामाजिक सञ्जालमा पोष्ट गर्दै देश बनाउने अभियानमा आफुहरु सँगै रहेको उल्लेख गरेका छन् ।
उज्यालो नेपाल पार्टी दर्ता गरेर राजनीतिमा होमिएका घिसिङले बालेनको समर्थन लिन भेट गरेको बताइएको छ ।
बालेनले आफुले नयाँ दल खोलेर नआउने भएपछि उनले आफ्नो विचार मिल्ने नयाँ दलसँग सहकार्य गर्न छलफल गरिरहेको उनी निकट नेताहरुले बताउदै आएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।