- एमालेको महाधिवेशन यही मंसिर २७–२९ गतेसम्म काठमाडौँमा हुँदैछ ।
काठमाडौं: नेकपा एमालेको ११औँ महाधिवेशनको आधिकारिक लोगो सार्वजनिक गरिएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले आइतबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा लोगो सार्वजनिक गरेका हुन् ।
लोगोमा राष्ट्रिय झन्डा, धरहरा, पाँचतले दरबार समेटिएको छ । त्यस्तै एमालेले आफ्नो महाधिवेशनको नारा ‘निर्णय राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने तय गरेको छ ।
एमालेको महाधिवेशन यही मंसिर २७–२९ गतेसम्म काठमाडौँमा हुँदैछ ।
महाधिवेशनको उद्घाटन सत्र भक्तपुरको सल्लाघारी र बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा हुने बताइएको छ । महाधिवेशनमा २१ सयभन्दा बढी प्रतिनिधिले भाग लिदै छन् भने प्रतिनिधि छनौटको प्रक्रिया शनिबार सम्पन्न भएको छ । एमालेको अध्यक्षमा केपी शर्मा ओली र वरिष्ठ उपध्यक्ष ईश्वर पोखरेलबीच प्रतिष्पर्धा हुने भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।