भावी कार्यक्रमको तयारीमा नेपाली कम्युनिष्ट पार्टी

२०८२ कार्तिक ३० आइतवार
सारांश
  • १० भन्दा बढी दलको एकीकरणपछि बनेको नेपाली कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा समेत दर्ता भइसकेको अवस्थामा भावी कार्यक्रम तय गर्न पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा उपलब्ध पूर्व पदाधिकारीहरूको अनौपचारिक बैठक बसेको छ ।

काठमाडौँ : नवगठित नेपाली कम्युनिष्ट पार्टी भावी कार्यक्रमको तयारीमा जुटेको छ ।

 

१० भन्दा बढी दलको एकीकरणपछि बनेको नेपाली कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा समेत दर्ता भइसकेको अवस्थामा भावी कार्यक्रम तय गर्न पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा उपलब्ध पूर्व पदाधिकारीहरूको अनौपचारिक बैठक बसेको छ । 

 

बैठकमा प्रदेशका उपलब्ध पदाधिकारीहरूको पनि उपस्थिति छ ।बैठकमा प्रदेश–प्रदेशमा एकता सन्देश कार्यक्रम  गर्ने बारे,  स्थान र समय तय गर्ने बारे पनि छलफल भइरहेको संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार