रास्वपा नेता गणेश कार्कीको टिप्पणी- खतराको झण्डा उठाउनेलाई नै दुश्मन देखेपछि दुर्घटनामा त पर्छ, पर्छ !

२०८२ कार्तिक २८ शुक्रवार
सारांश
  • रास्वपाका पुर्व सांसद सन्तोष परियारले पार्टी छोडेपछि कार्कीले यस्तो टिप्पणी गरेका हुन् ।

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले खतराको झण्डा उठाउनेलाई नै दुश्मन देखेपछि दुर्घटनामा पर्ने टिप्पणी गरेका छन् ।

 

रास्वपाका पुर्व सांसद सन्तोष परियारले पार्टी छोडेपछि कार्कीले यस्तो टिप्पणी गरेका हुन् ।  

 

उनले समस्याहरू गल्छी भन्दा गहिरा भएको बताउदै जति नराम्रो खबर ल्याए नि हुलाकीलाई गाली नगर्न आग्रहसमेत गरेका छन् ।

 

उनले भनेका छन्: 

समस्याहरू गल्छी भन्दा गहिरा छन् । खतराको झण्डा उठाउनेलाई नै दुश्मन देखे पछि दुर्घटनामा त पर्छ, पर्छ । भन्छन् नि, ' जति नराम्रो खबर ल्याए नि हुलाकीलाई गाली नगर ।'

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार