रामकुमारीसहितका नेताहरु आज एमालेमा फर्किदै

२०८२ कार्तिक २४ सोमवार
सारांश
  • आज दिउँसो २:३० बजे राष्ट्रिय सभागृहमा कार्यक्रम गरेर एमालेले एकीकृत समाजवादीका नेताहरुलाई फर्काउन लागेको हो ।

काठमाडौँ, २४ कार्त्तिक । नेकपा एमालेले नेकपा एकीकृत समाजवादीका नेताहरुलाई आज 'घर फर्किने' कार्यक्रम गरेर भित्र्याउँदैछ ।

 

आज दिउँसो २:३० बजे राष्ट्रिय सभागृहमा कार्यक्रम गरेर एमालेले एकीकृत समाजवादीका नेताहरुलाई फर्काउन लागेको हो ।

 

एकीकृत समाजवादी माओवादी केन्द्रसँग मिलेर नेपाली कम्युनिष्ट पार्टी बनेपछि यसका नेताहरु छिन्न्न भिन्न भएका छन् । 

 

रामकुमारी झाँक्री, किसान श्रेष्ठसहितका नेताहरु आज एमालेमा फर्किँदैछन् । त्यस्तै महासचिव घनश्याम भुसालसहितका नेताहरुले भने नयाँ दल दर्ता गरेका छन् ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार