दानबहादुर कार्की नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त

२०८२ कार्तिक २४ सोमवार
सारांश
  • मन्त्रिपरिषद् बैठकले उनलाई महानिरीक्षक नियुक्त गरेको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।

काठमाडौँ: नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त भएका छन् । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई महानिरीक्षक नियुक्त गरेको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।

 

३० वर्षे सेवा अवधिका कारण वर्तमान महानिरीक्षक चन्द्रकुवेर खापुङ कात्तिक २६ गते राति १२ बजेबाट अनिवार्य अवकाशमा जानुअघि सरकारले कार्कीलाई महानिरीक्षक नियुक्त गरेको हो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार