जनार्दन शर्मा समुहको पत्रकार सम्मेलन: नयाँ दल नखोल्ने, कम्युनिष्ट अभियान चलाउने
२०८२ कार्तिक १८ मङ्गलबार
- मंगलबार पत्रकार सम्मेलन गरेर उनीहरुले एकीकृत कम्युनिष्ट अभियान संचालन गर्ने भन्दै अर्को पार्टी नखोल्ने घोषणा गरेका हुन् ।
काठमाडौँ : नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा समुहले अर्को कम्युनिष्ट पार्टी नखोल्ने बताएका छन् ।
मंगलबार पत्रकार सम्मेलन गरेर उनीहरुले एकीकृत कम्युनिष्ट अभियान संचालन गर्ने भन्दै अर्को पार्टी नखोल्ने घोषणा गरेका हुन् ।
माओवादी केन्द्रका नेता राम कार्कीले आफुहरुले कसैको नियन्त्रणमा रहेको दल नखोल्ने भन्दै आफुहरु आफ्नो पद मिल्काएर यहाँ आएको बताएका छन् । उनले आफुहरुले अहिलेसम्म गरेका गल्ती सुधार्ने र कम्युनिष्ट अभियान चलाउने स्पष्ट गरेका छन् ।
आफुहरुले शान्तिपूर्ण र जुझारु संघर्ष गर्ने भन्दिउ नेता कार्कीले नेपालमा जेनजी आन्दोलनपछि दलहरु विघटित भएको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’