एमालेको सचिवालय बैठक शुरु

२०८२ कार्तिक १५ गते शनिबार
सारांश
  • अध्यक्ष केपी शर्माको निवास गुण्डुमा केहीबेर अघि बैठक शुरु भएको हो ।

काठमाडौँ: नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ । भक्तपुरस्थित अध्यक्ष केपी शर्माको निवास गुण्डुमा केहीबेर अघि बैठक शुरु भएको हो ।

 

बैठकमा पार्टीको ११ औं महाधिवेशनको तयारीबारे छलफल हुने बताइएको छ। महाधिवेशनको क्यालेन्डर, प्रतिनिधि चयनको मोडालिटीसहित व्यवस्थापन र निर्वाचन तालिकाबारे छलफल गर्ने एजेण्डा रहेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार