राष्ट्रपति पौडेलद्वारा छठी माताको पूजा आराधाना

२०८२ कार्त्तिक १० सोमवार
सारांश
  • राष्ट्रपति पौडेलका साथै प्रथम महिला सविता पौडेलले गुहेश्वरी मन्दिरअघि बागमती किनारामा निर्माण गरिएको छठघाट पुगेर अस्ताउँदो सूर्यलाई अर्घदान गरेका हुन् ।

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल छठी माताको पूजा आराधाना एवं अर्घ दिएका छन् ।
 

राष्ट्रपति पौडेलका साथै प्रथम महिला सविता पौडेलले गुहेश्वरी मन्दिरअघि बागमती किनारामा निर्माण गरिएको छठघाट पुगेर अस्ताउँदो सूर्यलाई अर्घदान गरेका हुन् ।
 

काठमाडौं उपत्यकाका कमलपोखरी, गुहेश्वरी गौरीघाटलगायत स्थानमा छठ पूजास्थल निर्माण गरी अस्ताउँदो सूर्यलाई अर्घ दिँदै छठीमाताको पूजाअर्चना भइरहेको छ । विधिवत रुपमा चार दिनसम्म मनाइने छठ पर्वको तेस्रो दिन अर्थात् मुख्य दिन आज साँझ तराई–मधेशको जलाशयमा अस्ताउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व मनाइँदैछ । भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ विधिवत रुपमा सम्पन्न हुन्छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार