प्रधानमन्त्री कार्की छठ पूजाका लागि कमल पोखरी जादै

२०८२ कार्त्तिक १० सोमवार
सारांश
  • प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री कार्की आज दिउसो सवा ४ बजे काठमाडौँको कमल पोखरीस्थित छठ घाटमा सहभागी हुने भएकी छन् ।

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्की छठ पूजामा सहभागी हुने भएकी छन् ।

 

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री कार्की आज दिउसो सवा ४ बजे काठमाडौँको कमल पोखरीस्थित छठ घाटमा सहभागी हुने भएकी छन् ।

 

आज छठ पर्वको मुख्य दिन छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्रीहरू घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्य देवतालाई चढाउने गरिन्छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार