शंकर पोखरेलको आरोप- माइतीघर बालेन, सुदन वा गृहमन्त्रीका समर्थकहरूको मात्रै प्रदर्शनस्थल बनाइयो

२०८२ कार्त्तिक ०८ शनिवार
सारांश
  • सामाजिक सञ्जालमा लेख्दै माइतीघर बालेन, सुदन वा गृहमन्त्रीका समर्थकहरूको मात्रै प्रदर्शनस्थल बनाउनु कानूनी सिद्धान्तमाथिको उपहास भएको बताउदै असन्तुष्टि जनाएका छन् ।

काठमाडौँ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले माईतिघर मण्डला कुनै एक पक्षका लागि मात्रै नभएको बताएका छन् ।

 

सामाजिक सञ्जालमा लेख्दै माइतीघर बालेन, सुदन वा गृहमन्त्रीका समर्थकहरूको मात्रै प्रदर्शनस्थल बनाउनु कानूनी सिद्धान्तमाथिको उपहास भएको बताउदै असन्तुष्टि जनाएका छन् ।  

 

उनले भनेका छन्- माईतिघर मण्डला कुनै एक पक्षका लागि मात्रै होइन — सबैका लागि हो। बालेन, सुदन वा गृहमन्त्रीका समर्थकहरूको मात्रै प्रदर्शनस्थल बनाउनु कानूनी सिद्धान्तमाथिको उपहास हो।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार