बालेनको आक्रोश: चियाको टाईममा रगत पिएर अरुलाई लुसिफर भन्छौ ! लाज लाग्दैन ?
२०८२ कार्त्तिक ०५ बुधवार
- सामाजिक सञ्जालमा लेख्दै बालेनले आन्दोलनमा पुरै देश एमालेले काँग्रेसको र काँग्रेसले एमालेको जलाउछ, अनि दोष आफ्नो बाल बच्चालाई दिएको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।
काठमाडौँ : काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले चियाको टाईममा रगत पिएर अरुलाई लुसिफर भन्न लाज लाग्दैन भन्दै प्रश्न गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै बालेनले आन्दोलनमा पुरै देश एमालेले काँग्रेसको र काँग्रेसले एमालेको जलाउछ, अनि दोष आफ्नो बाल बच्चालाई दिएको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।
उनले भनेका छन्:
तुइन र काठको पूल बनाउने नेताहरु भन्छन, यो देश विदेशीले बिगार्यो,
भिसा पाउनलाई तिमीहरुको घर धाउनु पर्छ, अरुलाई एजेन्ट भन्छौ !!!
आन्दोलनमा पुरै देश एमालेले काँग्रेसको जलाउछ,
काँग्रेसले एमालेको जलाउछ, दोष आफ्नो बाल बच्चालाई दिन्छौ !
चियाको टाईममा रगत पिएर अरुलाई लुसिफर भन्छौ ! लाज लाग्दैन ?
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’