कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशन प्रमख एजेण्डा
२०८२ असोज ३० बिहीबार
- आजको केन्द्रीय समितिको बैठक अघि कार्यसम्पादन समितिको बैठक बस्ने बताइएको छ ।
काठमाडौँ, ३० असोज । नेपाली काँग्रेसको केन्द्रीय समितीको बैठक आज बस्दैछ ।
यसअघि मंगलबार बसेको बैठक सभापति शेरबहादुर देउवाले सम्बोधन गरेपछि आज दिउसो १ बजे बस्ने गरि स्थगित भएको थियो । सो बैठकमा सभापति देउवाले पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएको घोषणा गरेपछि कांग्रेस अब महाधिवेशनतर्फ केन्द्रित भएको छ ।
आजको केन्द्रीय समितिको बैठक अघि कार्यसम्पादन समितिको बैठक बस्ने बताइएको छ ।
विशेष महाधिवेशन बोलाउन भन्दै ५३ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरुले गरेको हस्ताक्षर बुधबार कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको छ ।
सभापति देउवाले नियमित महाअधिवेशनबाट नेतृत्व परिवर्तन हुने बताएपनि देउवा समुहका नेताहरुले मङ्सिर भित्र महाधिवेशन गर्न तयार नभएपछि विवाद रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।