राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

२०८२ असोज २८ मङ्गलवार
सारांश
  • राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

काठमाडौँ, २८ असोज । राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

 

राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक असोज २९ गते बुधबार ११:३० बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको छ ।

 

बैठकमा परिवर्तित सन्दर्भमा पार्टीको धारणा तय गर्न, स्थानीय तह र जिल्ला अधिवेशनहरुको प्रगति समिक्षा गर्न, सांगठनिक सुदृढीकरण एवं समसामयिक र पार्टी जीवनका विविध विषयमा छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार