सर्वसम्मत रुपमा प्रतिनिधि सभा पुनर्स्थापनाको निर्णय लिएका हौँ- महासचिव पोखरेल
२०८२ असोज २७ सोमवार
- महासचिव पोखरेलले केन्द्रीय सचिवालयको ५८औं बैठकले प्रतिनिधिसभा विघटन असम्वैधानिक भएको ठहर गर्दै पुनर्स्थापनाका पक्षमा सर्वसम्मत निर्णय गरेको जानकारी दिएका हुन् ।
काठमाडौँ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले सचिवालयको बैठकमा सर्वसम्मत रुपमा प्रतिनिधि सभा पुनर्स्थापनाको निर्णय गरेको बताएका छन् ।
महासचिव पोखरेलले केन्द्रीय सचिवालयको ५८औं बैठकले प्रतिनिधिसभा विघटन असम्वैधानिक भएको ठहर गर्दै पुनर्स्थापनाका पक्षमा सर्वसम्मत निर्णय गरेको जानकारी दिएका हुन् ।
आइतबार राति सम्पन्न एमालेको सचिवालय बैठकले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने पक्षमा आफुलाई उभ्याएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’