ओली निवासमा एमालेको केन्द्रीय सचिवालय बैठक शुरु

२०८२ असोज २६ आइतवार
सारांश
  • नेकपा एमालेको भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा केहीबेरअघि बैठक शुरु भएको हो ।

काठमाडौँ : नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ ।

 

नेकपा एमालेको भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा केहीबेरअघि बैठक शुरु भएको हो । 

 

यसअघि शनिबार बस्ने भनिएको सचिवालय बैठक अध्यक्ष ओली अस्वस्थ भएपछि स्थगित भएको थियो । सो बैठक आज शुरु भएको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार