एमालेको सचिवालय बैठक आज बस्दै

२०८२ असोज १२ आइतवार
सारांश
  • बैठकमा हालैको जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम र त्यसपछिको रणनीति र नयाँ कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।

काठमाडौँ, १२ असोज । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।

 

पार्टीको सचिवालय बैठक आज दिउँसो १ बजे अध्यक्ष केपी शर्मा ओलीको नयाँ निवास भक्तपुरको गुन्डुमा बस्ने भएको हो ।

 

बैठकमा हालैको जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम र त्यसपछिको रणनीति र नयाँ कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।

 

एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमक अनुसार बैठकमा आन्दोलनपछिको राजनीतिक सन्दर्भमा पार्टीको भूमिका, संगठन र आगामी कार्यक्रमबारे छलफल हुने बताइएको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार