सञ्चारमन्त्री खरेललाई हर्क साम्पाङको कटाक्ष :हावामा लोकप्रिय निर्णय गरेको आरोप

२०८२ असोज ०८ बुधवार
सारांश
  • सामाजिक सञ्जालमा लेख्दै हर्कले सञ्चारमन्त्रीले वाईफाई वितरण गर्ने निर्णय होइन सरकारी सञ्चार प्रणालीको सर्भर फास्ट गराउनु पर्यो भन्दै हावामा लोकप्रिय निर्णय गर्दै हिडेको आरोप लगाएका हुन् ।

काठमाडौँ : धरान उपमहानगरका मेयर हर्क साम्पाङले सञ्चारमन्त्री जगदीश खरेललाई हावामा लोकप्रिय निर्णय गरेको आरोप लगाएका छन् ।

 

सामाजिक सञ्जालमा लेख्दै हर्कले सञ्चारमन्त्रीले वाईफाई वितरण गर्ने निर्णय होइन सरकारी सञ्चार प्रणालीको सर्भर फास्ट गराउनु पर्यो भन्दै हावामा लोकप्रिय निर्णय गर्दै हिडेको आरोप लगाएका हुन् ।

 

उनले भनेका छन्- सुचना तथा संचार मन्त्रीले वाइफाई वितरण गर्ने निर्णय होइन, हाम्रो सरकारी संचार प्रणाली सुत्रको सर्भर फास्ट गराउनु परो ! सरकारी सिस्टम चौपट छ, हावामा लोकप्रिय निर्णय गर्दै हिँडेकोछ !

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार