सारांश
- मन्त्रिपरिषद्को बैठकले दवाडीलाई गृहबाट हटाएर राष्ट्रिय योजना आयोगमा सरूवा गरेको हो ।
काठमाडौँ: सरकारले गृहसचिव गोकर्णमणि दुवाडीलाई सरुवा गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले दवाडीलाई गृहबाट हटाएर राष्ट्रिय योजना आयोगमा सरूवा गरेको हो ।
त्यस्तै गृहसचिवमा यस अघि रक्षासचिव रहेका रामेश्वर दंगाललाई ल्याइएको छ । जेनजी आन्दोलन दबाएको आरोप लागेका सचिव दवाडीलाई सरकारले अहिले आएर हटाएको छ ।
त्यस्तै योजना आयोगमा सदस्य सचिव रहेका सुमनराज अर्याललाई रक्षा सचिव बनाइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’