अर्थमन्त्री खनाल र अमेरिकी राजदुत थम्पसनबीच भेटवार्ता

२०८२ असोज ०६ सोमवार
सारांश
  • अर्थमन्त्री रामेश्वर खनालसँग नेपालका लागि अमेरिकी राजदुत डिन थम्पसनले भेटवार्ता गरेका छन् ।

काठमाडौँ, ६ असोज । अर्थमन्त्री रामेश्वर खनालसँग नेपालका लागि अमेरिकी राजदुत डिन थम्पसनले भेटवार्ता गरेका छन् ।

 

सोमबार भएको भेटमा अर्थमन्त्री खनाल र राजदुत थम्प्सनबीच नेपाल अमेरिकाबीचको सम्बन्ध, दुवै देशबीचको व्यापारलाई अगाडि बढाउने, आर्थिक वृद्धिलाई बढावा दिने, विपद् तयारीलाई सुदृढ पार्ने र दुवै देशको हित र समृद्धिलाई अगाडि बढाउने एमसीसी नेपाल कम्प्याक्टलाई अगाडि बढाउने लगायत विविध विषयमा छलफल भएको बताइएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार