प्रधानमन्त्री कार्कीद्वारा लैनचौरस्थित शहिद स्मारक पुगेर श्रद्धाञ्जली अर्पण
२०८२ भाद्र २९ आइतवार
- आज सिंहदरबारमा आफ्नो कार्यभार सम्हाल्नु अघि प्रधानमन्त्री कार्की शहिद स्मारक पुगेर शहिदलाई श्रद्धाञ्जली दिएकी हुन् ।
काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले लैनचौरस्थित शहिद स्मारक पुगेर श्रद्धाञ्जली अर्पण गरेकी छन् ।
आज सिंहदरबारमा आफ्नो कार्यभार सम्हाल्नु अघि प्रधानमन्त्री कार्की शहिद स्मारक पुगेर शहिदलाई श्रद्धाञ्जली दिएकी हुन् ।
अब केहि बेरमा उनले सिंहदरबारस्थित गृहमन्त्रालयमा तयार गरिएको प्रधानमन्त्रीको नयाँ कार्यालयमा पदभार ग्रहण गर्ने बताइएको छ ।
जेनजीओ आन्दोलनका क्रममा सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यलय ध्वस्त भएपछि वैकल्पिक व्यवस्था गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।