काँग्रेस कार्यालयमा बीपीको तस्बीरसहितको ब्यानर- हामी उठ्ने छौ !
२०८२ भाद्र २७ शुक्रवार
- सानेपामा कार्यकर्ताहरुले शुक्रबार बिहान पार्टीको झण्डासहित सो ब्यानर राखेका हुन् ।
काठमाडौँ: नेपाली काँग्रेसको आगजनी भएको सानेपास्थित केन्द्रीय कार्यालयमा झण्डा र हामी उठ्ने छौं लेख्दै बीपीको फोटो अंकित ब्यानर राखिएको छ ।
जेनजी आन्दोलनका क्रममा आगजनी हुदा क्षतिग्रस्त भएको कांग्रेस केन्द्रीय कार्यालय सानेपामा कार्यकर्ताहरुले शुक्रबार बिहान पार्टीको झण्डासहित सो ब्यानर राखेका हुन् ।
बीपी कोइरालाको तस्वीर अंकित ब्यानरमा लेखिएको छ- 'उहाँले निर्माण गर्नुभयो, हामी अझ सबल बनाउने छौ...हामी उठ्ने छौ ।'
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’