माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

२०८२ भाद्र १९ बिहीवार
सारांश
  • पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा समसामयिक राजनीतिक तथा पार्टीको आन्तरिक अभियानका विषयमा छलफल हुने एजेण्डा रहेको छ ।

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पदाधिकारी बैठक सुरू भएको छ ।

 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा समसामयिक राजनीतिक तथा पार्टीको आन्तरिक अभियानका विषयमा छलफल हुने एजेण्डा रहेको छ ।

 

माओवादी केन्द्रको स्थगित भएको जागरण अभियान सुचारु गर्ने विषयमा बैठकमा छलफल हुने बताइएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार