प्रधानमन्त्री ओलीबाट सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको अवलोकन

२०८२ भाद्र १५ आइतवार
सारांश
  • सो अवसरमा नेपालका लागि चिनियाँ राजदुत चेन सोङको पनि उपस्थिति रहेको थियो ।

काठमाडौँ: चीनको तियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले जिनान जिल्लाको सिआओझानस्थित धान उत्पादन विशेष  क्षेत्रको अवलोकन भ्रमण गरेका छन् ।

 

आइतबार प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डलले  सिआओझानस्थित धान उत्पादन विशेष  क्षेत्रको भ्रमण गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । सो अवसरमा नेपालका लागि चिनियाँ राजदुत चेन सोङको पनि उपस्थिति रहेको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार