मन्त्रिपरिषदको बैठक बस्दै

२०८२ भाद्र ०९ सोमवार
सारांश
  • यो बैठक नियमित मन्त्रिपरिषद्को बैठक भएको बताइएको छ ।

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् ।

 

बैठक आज साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

 

यो बैठक नियमित मन्त्रिपरिषद्को बैठक भएको बताइएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार