निराशाको खेती भन्दा पर गएर हेरे प्रगति देख्न सकिन्छ: प्रधानमन्त्री ओली

२०८२ भाद्र ०४ बुधवार
सारांश
  • सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओली निराशाको खेती भन्दा पर गएर हेरे प्रगति देख्न सकिन्छ भन्दै युवाहरू उद्यम, आविष्कार र सकारात्मक काममा लागे गर्न नसकिने केही नभएको बताएका हुन् ।

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरू उद्यम, आविष्कार र सकारात्मक काममा लागे गर्न नसकिने केही नभएको बताएका छन् ।

 

सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओली निराशाको खेती भन्दा पर गएर हेरे प्रगति देख्न सकिन्छ भन्दै युवाहरू उद्यम, आविष्कार र सकारात्मक काममा लागे गर्न नसकिने केही नभएको बताएका हुन् ।

 

उनले भनेका छन्- 

 

भृकुटीमण्डपमा हिजो शुरु नाडा अटो शोमा सहभागी हुने क्रममा । नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) को प्रदर्शनीमा विभिन्न मोडलका सवारी साधन सहित उड्ने ट्याक्सी पनि थियो। युवाहरु उद्यम, आविष्कार र सकारात्मक काममा लागे गर्न नसकिने केही छैन। निराशाको खेती भन्दा पर गएर हेरे प्रगति देख्न सकिन्छ। उद्यमी, व्यवसायी र मेहनतीहरुलाई धन्यवाद ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार