राप्रपाको युवा संगठन काठमाडौंको अधिवेशनमा लफडा, स्थगित गरेर बाहिरिए अध्यक्ष लिङदेन

२०८२ श्रावण २८ बुधवार
सारांश
  • कार्यक्रममा उपस्थित रहेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले विवाद रहेका विषय अधिवेशनको बन्दसत्रमा राख्न आग्रह गरेका थिए

काठमाडौँ : राप्रपाको युवा संगठन काठमाडौंको अधिवेशनमा लफडा भएको छ । अधिवेशन शुरु नहुदै युवाहरुबीच झडप भएको थियो ।

 

कार्यक्रममा उपस्थित रहेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले विवाद रहेका विषय अधिवेशनको बन्दसत्रमा राख्न आग्रह गरेका थिए ।

 

उनले अधिवेशन शुरु नै नहुदै नाराबाजी नगर्न आग्रह गरेका थिए  । उनले यो विषयलाई नोटिसमा लिएको भन्दै मिसनमा रहेको पार्टीमा यस्तो क्रियाकलाप नगर्न आग्रह गरे । तर युवाहरुले नाराबाजी जारी राखेपछि अध्यक्ष लिङदेनले जिल्ला अधिवेशन स्थगित भएको घोषणा गरेर बाहिरिएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार