प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै

२०८२ श्रावण २८ बुधवार
सारांश
  • आज दिउसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने उनको सचिवालयले जानकारी दिएको छ ।

काठमाडौँ :प्रधानमन्त्री केपी शर्मा ओलीले आजको प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन् ।

 

आज दिउसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने उनको सचिवालयले जानकारी दिएको छ ।

 

प्रधानमन्त्री ओलीले समसामयिक विषयमा आफ्ना धारणा राख्ने बताइएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार