झलनाथ र नारायणकाजीबीच भेटवार्ता

२०८२ श्रावण २५ आइतवार
सारांश
  • खनाल निवास डल्लुमा खनाल र श्रेष्ठबीच भेटवार्ता भएको हो ।

काठमाडौँ : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र वरिष्ठ उपाध्यक्ष क.नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ ।

 

खनाल निवास डल्लुमा खनाल र श्रेष्ठबीच भेटवार्ता भएको हो ।

 

दुवै नेताबीच समसामयिक राजनीतिक बिषयमा कुराकानी भईरहेको खनालको सचिवालयले जानकारी दिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार