सरकारविरुद्ध सत्याग्रह गर्ने काँग्रेस सांसद गौतमको चेतावनी
२०८२ श्रावण २१ बुधवार
- प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै संसाद गौतमले आफ्नो बर्दिया जिल्लाको नदी नियन्त्रण आयोजना डडेल्धुरा पुर्याएको भन्दै आपत्ति जनाएका हुन् ।
काठमाडौँ : नेपाली कांग्रेसका सांसद संजय गौतमले सरकारको विरुद्ध सत्याग्रह गर्ने चेतावनी दिएका छन् ।
प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै संसाद गौतमले आफ्नो बर्दिया जिल्लाको नदी नियन्त्रण आयोजना डडेल्धुरा पुर्याएको भन्दै आपत्ति जनाएका हुन् । उनले सुटुक्क नदी नियन्त्रण आयोजना डडेल्धुरा पुर्याएको भन्दै आफ्नो कुरा सरकारले नसुनेमा सत्याग्रहमा बस्ने चेतावनी दिएका हुन् ।
उनले भने- अन्याय भयो, सरकारले सुन्दा पनि सुनेन देख्दा पनि देखेन, बर्दियाको बबई, भादा, औरही नदी नियन्त्रण आयोजना बर्दियाबाट सुटुक्क लगेर डडेल्धुरा पुर्याइयो । मैले बारम्बार संसदमा भने तर सरकारले मेरो कुरा सुनेन । सरकारले मेरो कुरा सुनोस, हैन भने आफ्नै सरकारका विरुद्ध आफ्नै सांसद सत्याग्रहको रुपमा उभिन्छु । म घोषणा पनि गर्न चाहन्छु ।'
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
-
कांग्रेसको संसदीय दलको बैठक बस्दै
-
आज राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।