- बैठकमा मोर्चालाई थप प्रभावकारी बनाउने र भावी रणनीति बारे छलफल भइरहेको बताइएको छ ।
काठमाडौं : समाजवादी मोर्चाको बैठक नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा आलोकनगरमा जारी रहेको छ ।
बैठकमा मोर्चालाई थप प्रभावकारी बनाउने र भावी रणनीति बारे छलफल भइरहेको बताइएको छ ।
बैठकमा मोर्चाका संयोजकसमेत रहेका नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायत सहभागी छन् । यस बैठकमा केहि दिनअघि एकीकृत समाजवादीमा समाहित भएका नेता बामदेव गौतमपनि पहिलो पटक सहभागी भएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’