प्रधानमन्त्री ओलीबाट महोत्तरीको विग्ही नदीको पुल उद्घाटन
२०८२ श्रावण ९ शुक्रवार
सारांश
- तराई मधेसको सुख्खाग्रस्त क्षेत्रको आज अवलोकन गर्न पुगेका प्रधानमन्त्री ओलीलले निर्माण सम्पन्न भएको विग्ही नदीको पुल उद्घाटन गरेका हुन् ।
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित विग्ही नदीको पुल उद्घाटन गरेका छन् ।
तराई मधेसको सुख्खाग्रस्त क्षेत्रको आज अवलोकन गर्न पुगेका प्रधानमन्त्री ओलीलले निर्माण सम्पन्न भएको विग्ही नदीको पुल उद्घाटन गरेका हुन् ।
प्रधानमन्त्री ओलीले सुख्खाग्रस्त क्षेत्रको आज अवलोकन गर्ने सहितका कार्यक्रमका लागि आज महोत्तरी पुगेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’