सिंहदरबारमा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक

२०८२ असार २७ शुक्रवार
सारांश
  • मुलुकको समग्र समस्या र समाधानका उपायबारे छलफल गर्नसमितिको ५४ औँ बैठक बसेको हो ।

काठमाडौँ : राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक जारी रहेको छ । 


शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक जारी छ । 


मुलुकको समग्र समस्या र समाधानका उपायबारे छलफल गर्नसमितिको ५४ औँ बैठक बसेको हो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार