नागरिक अभिनन्दनपछि कुलमान घिसिङले के भने ?

२०८२ असार २४ मंगलवार
सारांश
  • मध्यपूर्वी देशहरुको भ्रमणमा रहेका घिसिङलाई नेपाल आदिवासी जनजाति महासंघ यूएई तथा यूएईमा रहेका सक्रिय नेपाली संघ संस्था र शुभेच्छुकहरुले पञ्चे बाजासहित सम्मान तथा नागरिक अभिनन्दन गरेका हुन् ।

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई यूएईमा अभिनन्दन गरिएको छ । 


मध्यपूर्वी देशहरुको भ्रमणमा रहेका घिसिङलाई नेपाल आदिवासी जनजाति महासंघ यूएई  तथा यूएईमा रहेका सक्रिय नेपाली संघ संस्था र शुभेच्छुकहरुले पञ्चे बाजासहित सम्मान तथा नागरिक अभिनन्दन गरेका हुन् ।


युएइको अबुधावीमा अन्तर्राष्ट्रिय कलाकार समाज–युएई , तामाङ समाज र हामी नेपाली ग्लोबल युएई तथा अबुधावीमा रहेको नेपाली समुदाय मिलेर एक अन्तरक्रियात्मक कार्यक्रमपनि आयोजना गरिएको थियो । 


भ्रमणका क्रममा देशभित्रै केही हुन्छ र गर्न सकिन्छ भन्ने विश्वास दिलाउन र आशा जगाउन ‘उज्यालो अभियान’ घोषणा गरिएको घिसिङले बताएका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार