तरुण दल जुम्लाले श्रावणको ९ गते जिल्ला अधिवेशन गर्ने

२०८२ असार २२ आईतवार
सारांश
  • शनिबार बसेको जुम्लामा बसेको तरुण दललको बैठकले श्रावण ९ गते जुम्लाको खलंगामा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।

काठमाडौं : नेपाल तरुण दलले श्रावण ९ गते जुम्लाको खलंगामा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ ।


शनिबार बसेको जुम्लामा बसेको तरुण दललको बैठकले श्रावण ९ गते जुम्लाको खलंगामा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो । 


बैठकले उक्त निर्णय अनुमोदनका लागी नेपाल तरुण दल केन्द्रिय कार्यालय पठाउने निर्णय सर्वसहमती सम्पन्न गरेको छ  ।


यो संगै जुम्लामा नेपाल तरुण दल जुम्ला जिल्ला अधिवेशनको तीब्र तयारीमा अगाडि बढेको जानकारी गराइएको छ ।


बैठकले  अधिवेशन भव्य र सभ्य रूपमा सम्पन्न गर्न सम्पुर्णको एक्यवद्धता र सहयोगकोलागि  अपिल गरेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार