- पार्टीको केन्द्रीय आइटी विभागको आयोजनामा सामाजिक सञ्जालमा सक्रिय सदस्यहरुको लागि जनकपुरधामस्थित अञ्जनी सुइटमा सोमबारदेखि दुई दिवसीय प्रशिक्षण गर्न लागेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालले आइटी सदस्यहरुलाई प्रशिक्षण दिने भएको छ ।
पार्टीको केन्द्रीय आइटी विभागको आयोजनामा सामाजिक सञ्जालमा सक्रिय सदस्यहरुको लागि जनकपुरधामस्थित अञ्जनी सुइटमा सोमबारदेखि दुई दिवसीय प्रशिक्षण गर्न लागेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
सामाजिक सञ्जालहरुको प्रयोग र परिचालनलाई प्रभावकारी ढङ्गले व्यवस्थित गर्न तथा सूचना, सञ्चार एवं प्रचार प्रसारको संयन्त्रलाई अझ बलियो बनाउन सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई पार्टी अध्यक्ष उपेन्द्र यादवलगायतका नेता तथा विज्ञहरुले प्रशिक्षण दिन लागेको बस्नेतले बताए ।
सामाजिक सञ्जालमा सक्रिय देशभरीका पार्टी सदस्यहरुलाई संघीयता, सुशासन, सामाजिक न्याय र समाजवादबारे समेत प्रशिक्षीत गरिने बताइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’