समिति झारा टार्ने खालको भयो, संसद अवरोध जारी रहन्छ: रास्वपा

२०८२ असर १४ शनिवार
सारांश
  • यसले समस्या समाधान गर्न र दोषिलाई कारबाहीको दायरामा ल्याउन कुनै पनि काम गर्न सक्दैँन् भनेर निष्कर्ष निकालेको छ ।

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले भिजिट भिसा सम्बन्धी छानबिन गर्न बनेको समिति झारा टार्ने खालको मात्र भएको बताएका छन् । 


शनिबार भिजिट भिसा काण्डसँग सम्बन्धित पछिल्ला विकसित घटनाहरूका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको विशेष छलफल पश्चात उनले यो समितिले समस्या समाधान गर्न र दोषिलाई कारबाहीको दायरामा ल्याउन कुनै पनि काम गर्न नसक्ने बताए । 


उनले भने, ‘भिजिट भिसा सम्बन्धी छानबिन गर्न जुन समिति गठन गरियो त्यो एकदमै झारा टार्ने खालको समिति छ । यसले समस्या समाधान गर्न र दोषिलाई कारबाहीको दायरामा ल्याउन कुनै पनि काम गर्न सक्दैँन् भनेर निष्कर्ष निकालेको छ । संसद हाम्रो आन्दोलन जारी नै रहने छ ।’

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार