एर्कीकृत समाजवादीको सचिवालय बैठक बस्दै

२०८२ असार १३ शुक्रवार
सारांश
  • शुक्रबार बिहान ११ बजे बस्नेगरी सचिवायल बैठक बोलाइएको एकीकृत समाजवादीको केन्द्रीय प्रचार विभागले जनाएको छ ।

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ। 


शुक्रबार बिहान ११ बजे बस्नेगरी सचिवायल बैठक बोलाइएको एकीकृत समाजवादीको केन्द्रीय प्रचार विभागले जनाएको छ ।


बैठक पार्टी केन्द्रीय कार्यलय आलोकनगरमा बस्नेछ । बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले आफूमाथि लागेको आरोपबारे ब्रिफिङ गर्ने जनाइएको छ । सँगै समसामयिक राजनीतिक परिस्थितीबारे पनि छलफल हुने छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार