ग्वार्को फ्लाई ओभरको उद्घाटन शुक्रबार ४ बजे हुने

२०८२ असाढ ५ बिहिवार
सारांश
  • भोली जेष्ठ ६ गते शुक्रबार अपरान्ह ४ बजे ओलीले उक्त फ्लाई ओभरको उद्घाटन गर्ने कार्यक्रम छ ।

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुर स्थित ग्वार्को फ्लाई ओभरको उद्घाटन गर्ने भएका छन् । 


भोली जेष्ठ ६ गते शुक्रबार अपरान्ह ४ बजे ओलीले उक्त फ्लाई ओभरको उद्घाटन गर्ने कार्यक्रम छ । 


गएको शनिवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरि सवारी साधन सञ्चालनको तयारी गर्न निर्देशन दिएको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार