संसदमा रास्वपाको नाराबाजी

२०८२ जेठ ३० शुक्रवार
सारांश
  • शुक्रबार अपरान्ह बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नियतमा शंका रहेको जनाउँदै आन्दोलन जारी छ भन्दै नारावाजी गरेका हुन् ।

काठमाडौं :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले गृहमन्त्रीको   नियतमाथि शंका भएको बताएका छन् । 


शुक्रबार अपरान्ह बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नियतमा शंका रहेको जनाउँदै आन्दोलन जारी छ भन्दै नारावाजी गरेका हुन् ।


उनले भने, ‘आफ्नै मन्त्रालयमा के भइरहेको छ भन्ने थाहा छैन भने उ के को मन्त्री ? मानव तस्करीको बारेमा हामीले बोल्नै नपाउने हो । नियतमा शंका छ, हाम्रो आन्दोलन जारी छ ,गृहमन्त्रीले राजीनामा दिनैपर्छ ।’


अहिले संसदमा रास्वपाले नाराबाजी गरिरहेको छ ।  

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार