- राजसंस्था पुनःस्थापनावादीहरुको काठमाण्डौ केन्द्रित आन्दोलनप्रति टिप्पणी गर्दै उनले मुलुक कुनै पनि हालतमा प्रतिगमनतर्फ फर्कने नसक्ने ठोकूवा गरेका हुन् ।
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले राजावादीहरुको आन्दोलनको औचित्य नभएको बताएका छन् । राजसंस्था पुनःस्थापनावादीहरुको काठमाण्डौ केन्द्रित आन्दोलनप्रति टिप्पणी गर्दै उनले मुलुक कुनै पनि हालतमा प्रतिगमनतर्फ फर्कने नसक्ने ठोकूवा गरेका हुन् ।
बस्नेतले भने, ‘मुलुकमा सुशासनको जनअपेक्षासँग राजावादीहरुको आन्दोलनको कुनै सरोकार छैन । न उनीहरुको आन्दोलनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न सक्छ । गणतन्त्र ढाल्ने त दिवास्वप्न मात्र हो ।’
राजतन्त्र मुलुकको न गौरवपूर्ण इतिहास हो, न आसलाग्दो भविष्य सर्वसाधारणलाई दुख दिने राजावादीहरुको आन्दोलनको कुनै औचित्य नभएको उनको भनाइ छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
स्टारलिङ्कले भन्यो- अनुमति पाए नेपालको बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट दिन तयार छौं
-
बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ
-
भारतबाट सुरुङमा उद्धारका लागि प्राविधिक टोलीसहित थप ११ टन राहत सामग्री आइपुग्यो
-
भोटेकोशी बाढीपछि अहिलेसम्म ७३४ जनाको शव भेटियो
-
इन्टर मियामीको जितमा मेसीको चार गोल
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।