एमालेको गणतन्त्र उत्सवका लागि जमघट(तस्विरहरु)

२०८२ जेठ १५ गते बिहिबार
सारांश
  • विभिन्न ठाउँबाट झाँकीसहितको ¥याली कार्यक्रमस्थल काठमाडौंमो भृकुटीमण्डपमा जम्मा भएका हन् ।

काठमाडौं : गणतन्त्र दिवसको अवसर पारेर नेकपा एमालेले आयोजना गरेको गणतन्त्र उत्सवका लागि मानिसहरुको जमघट सुरु भएको छ । 


विभिन्न ठाउँबाट झाँकीसहितको ¥याली कार्यक्रमस्थल काठमाडौंमो भृकुटीमण्डपमा जम्मा भएका हन् ।

 

पद्मकन्या क्याम्पस, बागबजार, अनामनगरसहित विभिन्न भेषभुष रसांस्कृतिक झाकीसहित सहभागीहरु भृकुटीमण्डपमा पुगेका हुन् ।

 

भृकुटीमण्डपबाट बृहत् ¥याली रत्नपार्कमा पुगेर सम्बोधनसहित समापन हुने कार्यक्रम छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार