नेपाल विद्यार्थी संघले अर्थमन्त्रीलाई बुझायो २५ बुँदे मागपत्र
२०८२ जेठ १२ गते सोमवार
- सोमबार अध्यक्ष डुजाङ शेर्पा नेतृत्वको टोलीले अर्थ मन्त्रालयमा पुगेर ध्यानाकर्षण पत्र बुझाएको हो ।
काठमाडौ : नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले अर्थमन्त्री विष्णु पौडेललाई ध्यानाकर्षणसहितको २५ बुँदे मागपत्र बुझाएको छ ।
सोमबार अध्यक्ष डुजाङ शेर्पा नेतृत्वको टोलीले अर्थ मन्त्रालयमा पुगेर ध्यानाकर्षण पत्र बुझाएको हो ।
पछिल्लो समय नेपालले आर्थिक मन्दीको सामना गरिरहेको परिप्रेक्ष्यमा संघले मन्त्रालयलाई ध्यानाकर्षण गराएको हो ।
संघले साना व्यवसायी धराशायी बन्दै गइरहेकाले सबल वित्तिय र आर्थिक व्यवस्थापनको माध्यमबाट दिगो एवम फराकिलो तथा उच्च दरको आर्थिक वृद्धि हाँसिल गरी समग्र अर्थतन्त्रको क्षमता अभिवृद्धि गर्ने विषयमा ध्यानाकर्षण गराएको हो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।