एमाले धनुषा जिल्ला अधिवेशन नतिजा सार्वजनिक स् महासेठ निकट भोला यादव नेतृत्वको प्यानल विजयी

२०८२ जेठ ९ शुक्रबार
सारांश
  • अबेर राती मतगणना सम्पन्न भएको हो । मतगणनाको अन्तिम परिणाम अनुसार भोला यादव नेतृत्वको समूह प्यानलसहित विजय भएको छ । उनी नेता रघुवीर महासेठ निकट हुन ।

जनकपुर : नेकपा एमाले धनुषा जिल्ला ८औँ अधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनको मतगणना नतिजा सार्वजनिक गरिएको छ ।

अबेर राती मतगणना सम्पन्न भएको हो । मतगणनाको अन्तिम परिणाम अनुसार भोला यादव नेतृत्वको समूह प्यानलसहित विजय भएको छ । उनी नेता रघुवीर महासेठ निकट हुन ।

भोला यादवले ४०२ मत प्राप्त गरेका छन् भने उनको निकट प्रतित्वन्दी लक्ष्मी नारायण यादवले मात्र २०२ मत प्राप्त गरेका थिए ।

त्यस्तै उपाध्यक्ष पदमा तेजनारायण यादवले ४३० मतका साथ विजयी भएका छन् । उनको निकट प्रतित्वन्दी जयप्रकाश सुनरैतले १६० मत प्राप्त गरेका छन् ।

यता सचिव पदमा दीपनारायण ठाकुरले ३६५ मत ल्याउँदै विजयी भएका छन् भने उनको निकट प्रतिद्वन्द्वी धिरेन्द्र मण्डलले २२५ मत प्राप्त गरेका छन् ।

त्यस्तैजनकपुर । नेकपा एमाले धनुषा जिल्ला ८औँ अधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनको मतगणना नतिजा सार्वजनिक गरिएको छ ।

अबेर राती मतगणना सम्पन्न भएको हो । मतगणनाको अन्तिम परिणाम अनुसार भोला यादव नेतृत्वको समूह प्यानलसहित विजय भएको छ । उनी नेता रघुवीर महासेठ निकट हुन ।

भोला यादवले ४०२ मत प्राप्त गरेका छन् भने उनको निकट प्रतित्वन्दी लक्ष्मी नारायण यादवले मात्र २०२ मत प्राप्त गरेका थिए ।

त्यस्तै उपाध्यक्ष पदमा तेजनारायण यादवले ४३० मतका साथ विजयी भएका छन् । उनको निकट प्रतित्वन्दी जयप्रकाश सुनरैतले १६० मत प्राप्त गरेका छन् ।

यता सचिव पदमा दीपनारायण ठाकुरले ३६५ मत ल्याउँदै विजयी भएका छन् भने उनको निकट प्रतिद्वन्द्वी धिरेन्द्र मण्डलले २२५ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपसचिव पदमा सबिन विक्रम थापा विजयी भएका छन् भने महिला उपसचिवतर्फ रुका कुमारी मिश्र विजयी हासित गरेकी छन् ।

लेखा समितिको संयोजक पदमा वीरेन्द्रलाल कर्ण विजयी भएका छन् ।, उपसचिव पदमा सबिन विक्रम थापा विजयी भएका छन् भने महिला उपसचिवतर्फ रुका कुमारी मिश्र विजयी हासित गरेकी छन् ।

लेखा समितिको संयोजक पदमा वीरेन्द्रलाल कर्ण विजयी भएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार