सरकार र शिक्षकबीचको वार्ता सकारात्मक दिशामा अगाडि बढिरहेको छ : शिक्षामन्त्री पन्त
२०८२ वैशाख १७ बुधबार
- मन्त्रालयमा भएको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले अहिलेसम्मको छलफल सकारात्मक दिशामा अगाडि बढेको बताएका हुन् ।
काठमाडौं : शिक्षामन्त्री रघुजी पन्तसहित मन्त्रालयका उच्च पदस्थ अधिकारी र नेपाल शिक्षक महासंघका प्रतिनिधिबीच गएराति भएको वार्ता सहमति नजिक पुगेको छ ।
मन्त्रालयमा भएको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले अहिलेसम्मको छलफल सकारात्मक दिशामा अगाडि बढेको बताएका हुन् ।
उनले भने, ‘हाम्रो छलफल जारी छ । अहिलेसम्मको छलफल सकारात्मक दिशामा अगाडि बढेको छ । छिटो भन्दा छिटो यो सहमति टुंग्याएर अगाडि बढ्ने हाम्रो प्रयत्न छ । हामी यसलाई साझा सहमतिका आधारमा टुंग्याउने मैले विश्वास लिएको छु । हामी शिक्षकहरुसँग वार्तामा छौं । त्यो वार्ता सकारात्मक ढंगले अगाडि बढेको छ । सम्भव भएसम्म हामी त्यसलाई छिटो टुंग्याउने छौं सरकारको तर्फबाट।’
साथै उनले छिटो भन्दा छिटो यो शिक्षकहरुको मागलाई टुंग्याएर सरिकार अगाडि बढ्ने प्रयत्न गरिरहेको बताए । उनले साझा सहमतिका आधारमा शिक्षकहरुको माग टुंग्याउने बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।