आज नेकपा एमाले संसदीय दलको बैठक बस्दै

२०८२ बैशाख १३ शनिबार
सारांश
  • बैठक शनिबार दिउँसो २ बजे बस्ने गरी बोलाइएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

काठमाडौं : नेकपा एमाले संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक शनिबार दिउँसो २ बजे बस्ने गरी बोलाइएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।


बैठकमा शुक्रवारबाट सुरु भएको संसद्को बजेट अधिवेशनबारे छलफल हुने र अधिवेशनलाई कसरी सफल बनाउने भन्नेबारे छलफल हुने प्रमुख सचेतक बर्तौलाको भनाई छ । 


बैठकमा शिक्षक आन्दोलनका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार